मुख्य खबर

बैंक तथा वित्तिय संस्थामा ५५ खर्ब ७० अर्ब रकम, कर्जा प्रवाह शुन्य

    बैशाख यता बैंक तथा वित्तिय संस्थाको निक्षेप ८५ अर्ब रुपैयाँले बढेको छ । चैत मसान्तसम्म ५४ खर्ब ८५ अर्ब निक्षेप रहेकोमा बैशाखमा १० अर्बले बढेर बैशाख मसान्तसम्म ५४ खर्ब ९५ अर्ब पुगेको थियो । जेठ यता मात्र ७५