मुख्य खबर

रिगलको आममाफी विरुद्धको रिटको पेशी बिहीबार

    हत्याको आरोपमा जेलमा रहेका बाँकेका रिगल भनिने योगराज ढकालको आममाफीविरूद्वको रिटमा बिहीबार सुनुवाई हुने भएको छ । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगललाई आममाफी दिएका थिए । रिगलले २०७२ साल असार २९ गते नेपालगञ्जकै २९ वर्षीय चेतन