नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति जारी गर्दै आवासीय घर कर्जाको सीमा बढाएको छ । आज (आइतबार) चालु वर्षका लागि मौद्रिक नीति जारी गर्दै आवासीय घर कर्जाको सीमा बढाउने व्यवस्था गरेको हो । नयाँ
नेपाल राष्टज्ञ बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घर र सेयरमा जाने कर्जामा लचक बनेको छ