मुख्य खबर

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परे । काठमाडौंबाट निजी कारमार्फत पर्साको वीरगञ्जतर्फ जाँदै गरेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीको टोलीले पक्राउ गरेको थियो । सुरुमा प्रसाईंले गिरफ्तारी दिन मानेका