मुख्य खबर

बोल्ड डिसिजन नलिए झन् अप्ठ्यारो परिस्थिति आउन सक्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको लागि बोल्न डिसिजन लिन आवश्यक भएको बताएका छन् । राष्ट्रिय आर्थिक बहस ‘सुधारका लागि सहकार्य’ कार्यक्रमलाई सम्बोधन गर्दै अहिले पनि अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए । उनले भने, ‘अर्थतन्त्र पक्कै पनि गम्भीर