मुख्य खबर

दाङमा रित्तिदै नेकपा एस, केन्द्रीय परिषद् सदस्य गैरे एमालेमा फर्किए

    नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय परिषद् सदस्य तथा दाङ क्षेत्र नं. १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा (एमाले)मा फर्किएका छन् । दाङ लमहीमा आयोजित कार्यक्रममा समाजवादी परित्याग गरी गैरे एमालेमा प्रवेश गरेका हुन् । गैरेलाई एमाले महासचिव शंकर पोखरेलले