केपी ओलीको चरित्र हत्या नगर्न राजेन्द्र गौतमको चेतावनी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष केपी ओलीको चरित्र हत्या गर्ने गरी प्रायोजित हमला गरिएको टीप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले ओलीको राष्ट्रवादी अडान, समृद्ध नेपाल-सुखी नेपालीका योजनाकारविरुद्ध पुनरात्थानवादी, प्रतिगमनकारीले हमला गरेको भन्दै भर्त्सना गरेका छन् ।

‘घोर दक्षिणपन्थी, पुनरूत्थानवादी ,राजावादी भरौटे तत्वहरूबाट टेलिकममा लगानी नामको कथित समाचार प्रायोजित गरी गरिएको हमला पुष्टि गर्न चुनौती दिन्छु । एउटा राष्ट्रवादी, विकासप्रेमी, परिवर्तनकारी नेताको चरित्र हत्या गरी जनताको विश्वासलाई धुमिल बनाएर धमिलो पानीमा माछा मार्ने दुस्साहस / दुस्प्रयास नगर्न चेतावनी दिन्छु ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...