नेपालका एकमात्रै अर्बपति व्यापारी तथा प्रतिनिधिसा सदस्य विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले विश्व आर्थिक मञ्च (डब्लूईएफ) को कार्यक्रममा प्यानल डिस्कसनमा सहभागिता जनाएका छन्। उनी विश्वप्रसिद्ध यस्ता कार्यक्रममा बोल्न पाउने निजी क्षेत्रको पहिलो नेपाली बन्न सफल भएका छन्
नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन दिएकामध्ये १३ जनाको नाम स्वीकृत भएको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारबाट हटाउन उपेन्द्र यादवभन्दा माधव नेपालको ताकेता बढेको छ ।