कांग्रेस बैकल्पिक गठबन्धनको प्रयासमा जुटेको छ । नेपाली कांग्रेसले उपेन्द्र यादव र माधव नेपाललाई आफूतिर राख्न सक्दा प्रचण्ड सरकार ढल्न र वैकल्पिक गठबन्धनको बहुमत पुग्ने हिसाब राखेको छ । भूराजनीतिक शक्तिहरू समेत वैकल्पिक गठबन्धनलाई बहुमत जुटाउन सक्रिय भएको