मुख्य खबर

३१ नेपाली विश्वका शीर्ष वैज्ञानिकको सूचीमा

    सन् २०२५ मा विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपाली वैज्ञानिक परेका छन् । एल्सेभियरसँगको सहकार्यमा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले तयार पारेको वार्षिक ग्लोबल र्‍याङ्किङमा ३१ जना नेपाली परेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान