मुख्य खबर

एमाले बनाउन एआइलाई सोध्नु पर्ने भयो : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले सचिवालयले गरेको कार्यविभाजनमा कटाक्ष गरेका छन् ।उनले अब एमाले कसरी बन्छ भनेर एआइलाई सोध्नु पर्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले भनेका छन्  एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ,