मुख्य खबर

कृषिमा लगानी दशक घोषणा गरिने

    सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा कृषिमा लगानी दशक घोषणा गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले कृषिमा लगानी दशक घोषणा गर्ने बताएका हुन् । कृषि र कृषिमा आधारित उद्योगीलाई सहज रुपमा कर्जा