मुख्य खबर

उपनिर्वाचनको आचारसंहिता आजबाट लागू

    उपनिर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ । इलाम–२ र बझाङ– १ (क)मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुन लागेको हो । निर्वाचन आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न