मुख्य खबर

भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट

    चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको नगरसभा तथा १५औं अधिवेशनमा उपमेयर चित्रसेन अधिकारीले बजेट पेश गरेका हुन् । यो बजेट चालू