माधव नेपाल र घनश्याम भुसालबीच अध्यक्षमा प्रतिस्पर्धा
नेकपा एकीकृत समाजवादीको आगामी नेतृत्वका लागि माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । बन्दसत्र जारी रहँदा भावी नेतृत्वका लागि नेपाल र भुसालबीच प्रतिस्पर्धा हुने तय भएको हो । माधव नेपालले अध्यक्ष पद नछाड्ने