डोनाल्ड ट्रम्पको शपथग्रहणमा चिनियाँ राष्ट्रपति सिलाई निम्तो



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई निम्तो आएको छ । सिलाई नोभेम्बरबाटै निम्तो गरिएको बताइएको छ । अगामी जनवरी २० मा हुने शपथग्रहणमा निम्तो सिलाई आएको खुलेको छ ।  अमेरिकी मिडिया सीबीएस न्यूजका अनुसार हंगेरीका नेता भिक्टर ओर्बान लगायतलाई पनि निम्तो गरिएको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार सिलाई निम्तो आएता पनि उनी नजाने भएका छन् । चिनियाँ अधिकारीहरूसँगको कुराकानीमा बीबीसीले यस्तो बताएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...