राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा सामेल भएको स्पष्ट पारेका छन् ।बिहीबार साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले पार्टी फुटाएरै भएपनि मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा सामेल भएको बताएका
सुन तस्कर को रैछ चिनौ सुन तस्करी गर्ने मुख्य आरोपी ब्यक्ति अहिले भारतमा रहेका छन् । उनलाई भतिज नाता पर्ने