मुख्य खबर

चुनावको मुखमा कांग्रेस–माओवादी बाझा बाझमा उत्रिए,को-को भए खुसी?

तेस्रो चरणको स्थानीय तहकोे मिति नजिकिदै जाँंदा सत्ता गठबन्धनकाका मुख्य दुईदल कांग्रेस–माओवादीका शीर्ष नेताहरु बीचनै खटपट सुरु भएको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा केही ठाँउमा गठबन्धन गरेका नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सम्बन्धमा खटपट शुरु भएको नेताहरुको