मुख्य खबर

मधेशमै लखेटियो राजपा,भोट नहाल्न उर्दी जारी गर्दै राजपालाई सोत्तर पार्ने यस्तो छ चलखेल

शुक्रबार धनुषाको जनकपुरमा नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनता पार्टी नेपालको जनकपुर उपमहानगरस्थित ४ नम्बर वडाको सम्पर्क कार्यालयमा तोडफोड गरे । कांग्रेसको हमलाबाट राजपाका तीन कार्यकता घाइते भए, सम्पर्क कार्यालयका कुर्सी टेबलमा क्षति भयो । एक समय यस्तो थियो की कांग्रेस,