मुख्य खबर

चाडपर्वको मौका पारेर प्रहरी प्रमुख अर्यालले ५० करोडको ठेक्कामा यसरी गाडे आँखा,कति खादैछ्न कमिसन

प्रहरी प्रधान कार्यालयले यस आर्थिक वर्षका लागि आवश्यक लत्ताकपडा, टोपी, क्याप टोपी, झोला, कम्बल जस्ता करिब ५० करोड बराबरको १३ वस्तुको खरिद पूर्वनियोजित सेटिङमा आफूअनुकूलका ठेकेदारलाई दिने तयारी गरेको छ। प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखाले आफैंले सोसाइट जर्नेल सर्विलियन्स (एसजिएस)