वाम एकतापछि सेना रातारात यसरी भयो सक्रिय, प्रधानसेनापतिले चाल्दै छन यस्तो कदम,को-को नेता भए सशंकित
देशमा वामपन्थी एकतौसँगै नेपाली सेना एकाएक सक्रिय भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पछिल्लो राजनीतिक परिदृश्यलाई मध्यनजर गर्दै देशभरीका (७ वटै प्रदेशका) पृतनापतिलाई सेनाको मुख्यालय जंगी अड्डामा बोलाएर छलफल थालेका हुन् । साथै उनले पूर्व प्रधानसेनापतिसँग पनि परामर्श थालेको स्रोतले