शक्तीमा छँदा उपद्रो मच्चाउने देउवाले चुनाब सार्न सबैलाई यसरी गराए राजी,एमालेले दियो देउवालाई यस्तो दनक
नेपालमा बढ्दै गएको वामपन्थीहरू दब्दवा र गतिविधिबाट सशंकित बनेको अन्तर्राष्ट्रिय समुदायले संसद र प्रदेश सभाको निर्वाचन सार्नका लागि दवाव दिन थालेका छन् । नेपालमा वामपन्थीहरूको बहुमत आयो भने त्यसको प्रभाव भारत, अमेरिकासहितका थुप्रै देशमा पर्ने भन्दै वामपन्थीहरूलाई बढ्न नदिने योजना