यसरी हुनेछ प्रदेशसभाको गठन,कुन प्रदेशमा कति साम्सद र मन्त्री हुन्छन हेर्नुहोस तथ्यांक
अबको दुई दिनपछि नयाँ संविधानले परिकल्पना गरेको नयाँ संरचना प्रदेशसभाका सदस्यहरुको निर्वाचन सम्पन्न हुँदैछ। पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा ७४ प्रदेशसमा निर्वाचन सम्पन्न भइसकेको छ। मत गणना भने एकै चरणमा हुनेछ। मंसिर २१ गतेको निर्वाचन सम्पन्न भएको एक