मुख्य खबर

मृत्यु भएको सात घण्टा पछी नर्भिक अस्पतालले भन्यो- प्रकाशको निधन आकस्मिक हृदयघातबाट

नर्भिक अस्पतालले प्रकाश दाहालको निधन आकस्मिक हृदयघातका कारण भएको घोषणा गरेको छ। आज बिहान घरमै अचेत अवस्थामा भेटिएका प्रकाशलाई ५ बजेर ५० मिनेटमा नर्भिक अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा पुर्याउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालले जनाएको छ।