नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ५७ हजार १३९ मत ल्याएर विजयी भएका छन्। योसँगै ओलीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी भएको रेकर्ड बनाएका छन्। झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई दोब्बर मत अर्थात् २८
प्रतिनिधि सभा बर्दिया १ मा एमालेका बामदेव गौतमले मतान्तर घटाएका छन् । तर, जम्मा ५ हजार ७ सय ३९ मत