मुख्य खबर

काठमाडौ क्षेत्र नं. ४ मा सयौं कार्यकर्ता एमालेमा प्रवेश, गगनलाई ठुलो झड्का

बुढानिलकण्ठ नगरपालिका वडा नं. १ मा विभिन्न पार्टी परित्याग गरि १ सय २० भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेस गरेका छन ।उत्त  कार्यकर्ता मध्ये सय भन्दा बढि नेपाली काँग्रेस छोडी एमालेमा प्रवेश गरेका हुन् । काँग्रेसका सयौं कार्यकर्ता एमालेमा