समानुपातिकमा एमाले पछ्याउँदै कांग्रेस, राजपा चौथो नम्बरमा



हाम्रो इकोनोमि

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा अधिकांश जिल्लामा समानुपातिकतर्फको मतगणना तीव्र गतिमा अघि बढेको छ।

प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ एमालेले अग्रता लिएको छ। जसलाई कांग्रेसले झिनो मनान्तरले पछ्याइरहेको छ।

निर्वाचन आयोगबाट दिउँसो साढे २ बजे प्राप्त मतपरिणाम अनुसार एमालेले गणना भइरहेका जिल्लाबाट ४ लाख ४३ हजार ५ सय ३ मत प्राप्त गरेको छ। कांग्रेस ४ लाख २५ हजार ७६ मतसहित पछ्याइरहेको छ।

माओवादी केन्द्रले २ लाख ४ हजार ७ सय ५७ मत प्राप्त गरेको छ। चौथो नम्बरमा राष्ट्रिय जनता पार्टी नेपालले २५ हजार ५ सय ९८ मत ल्याएको छ। विवकेशील पार्टी नेपाल पाँचौ स्थानमा छ। उसले २२ हजार ७ सय २७ मत ल्याएको छ।

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...