साढे १७ अंकले झर्यो बजार, ६६ करोड ९२ लाखको सेयर कारोवार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १७.५४ अंकले घटेर १५१०.२१ अंकमा ओर्लिएको छ। कारोबारको सुरुवाति आधा घण्टामा शेयर बजारमा २ अंकले बढेको थियो। त्यसपछि लगातार घटेको शेयर दुई बजे सम्हालिन खोजे पनि कारोबारको अन्तिम आधा घण्टामा घटेर बन्द