सवारी चढ्दा दौडादौड गर्न नपाईने, लाम बसेर चढ्नुपर्ने
तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ रु चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ । सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले