मुख्य खबर

अर्घाखाँची जाँदै गरेको बस त्रिशूलीमा खस्यो, ६ जनाको मृत्यु, दुई दर्जन यात्रु बेपत्ता

काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना भएको छ । बस बिहान ९ः३० बजे बस त्रिशूलीमा नदीमा खसेको हो । ६ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ । लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो