रुक्माङगद कटुवाल र अनुराधा कोइराला सहितका यी हुन् सात जना भाग्यमानी जसले मुख्यमन्त्रीको सपथ यसरी गराउने छन्
नयाँ सरकार बनाउने तयारीमा रहेको प्रमुख पार्टी एमालेको विरोधका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाले समाजसेवी अनुराधा कोइरालादेखि पूर्व सेनापति रुक्माङगद कटुवालसम्मलाई प्रदेश प्रमुख तोक्ने अन्तिम तयारी गरेका छन्। सात प्रदेशमा सात जना गभर्नरका लागि अहिले ‘कांग्रेस निकट तर स्वतन्त्र छवि भएका’