मुख्य खबर

आज राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गरिने भएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ मा तोकिएको छ । आज प्रदेशसभा सदस्यहरुको सपथ पछि मतदाताको सूचि प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । आज सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ