मुख्य खबर

बाम एकताका लागी यस्तो बन्यो संयुक्त कार्यदलको कार्यविधि,अध्यक्षको यस्तो छ निर्देशन

राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित वाम गठबन्धनको संयुक्त कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा निर्देशन दिएका छन्। कार्यदलका सदस्य सहितको बैठकमा एमाले अध्यक्ष ओली र माओवादी