मुख्य खबर

ओलीको चिठी पढेर मोदी भए भाबुक,केपीको सपथग्रहणमा मोदी साक्षी बस्न नेपाल आउने भारतबाट आयो यस्तो खबर

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको सम्बन्ध चर्चाचा छ । अब बन्ने सरकारको प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई मोदी आफैँले दुईपटक सम्म टेलिफोन गरेर प्रधानमन्त्रीका लागि बधाई दिदै दुई देशबिचको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताएका थिए