मुख्य खबर

प्रदेश नं २ को राजधानी वीरगञ्ज नबनाए बारा, पर्सा र रौतहट मिलाएर छुट्टै प्रदेश बनाउने चेतावनी

प्रदेश नं २ को राजधानी वीरगञ्ज नबनाए बारा, पर्सा र रौतहट मिलाएर छुट्टै प्रदेश बनाउने चेतावनी आन्दोलनकारीले दिएका छन् । वीरगञ्जको घण्टाघरमा शुक्रबार आयोजित बिरोधसभामा बोल्ने वक्ताहरुले छुट्टै प्रदेश बनाउने चेतावनी दिएका हुन् ।   वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन दवाव