मुख्य खबर

बाम एकता भाडिने देखे पछी बामदेबले ल्याए यस्तो प्रस्ताब,ओली र प्रचण्ड दुवै खुसीले गद् गद्

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि एमाले उपाध्यक्ष बामदेव गौतम अन्तिम गृहकार्यमा लागेका छन् । चुनावमा एक भएर जाने तथा पार्टी एकताको सुत्रधार मध्येका एक भनिएका गौतम पार्टी एकताका लागि नयाँ प्रस्ताव लिएर अगाडि आएका छन् ।