ओली यसरी बन्ने भए इतिहासकै शक्तिशाली प्रधानमन्त्री
व्यापारी अजयराज सुमार्गीका बिषयमा अनुसन्धान, कालोबजारी मौलाएको र कार्यकारी प्रमुखलाई सूचना सम्प्रेषण संयन्त्र कमजोर बनेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले यी तीनवटै क्षेत्राधिकार भएका विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका छन्। प्रधानमन्त्री ओलीले नेपाल सरकार, कार्य विभाजन नियमावली– २०६९ मा हेरफेर