मुख्य खबर

दुवै अध्यक्षको आलटालले एकता संयोजन समितिको बैठक अनिश्चित,चितवन पुगेर यसो भने प्रचण्डले

एमाले र माओवादी केन्द्रबिच पार्टी एकताका लागि गठित एकता संयोजन समितिको बैठक अझै अनिश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट आइतबार फर्के लगत्तै संयोजन समितिको बैठक बस्ने भनिए पनि बिहीबारसम्म बैठक कहिले बस्ने टुंगो लाग्न नसकेको हो