पौडेल पक्षका प्रकाशमानलाई सोत्तर पार्दै देउवा यसरी बने ४४ सांसदका प्यारा,गणेशमान पुत्रको धज्जी उड्यो
नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । केहीबेरअघि सम्पन्न निर्वाचको मतरिणामअनुसार देउवाले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत पाएका छन् ।६३ जना सासंद रहेकोमा दलको नेता चयन हुनका लागि ३२