मुख्य खबर

गोपाल पराजुलीलाई सनासो लगाउन अवहेलना मुद्दा न्यायाधीश चोलेन्द्र सम्सेर राणाको इजलासमा

गत साउन २१ देखि नै अवकास पाएर पनि अवैधानिक रुपमा पदमा बसेको भनी न्याय परिषदको पत्रपछि राजीनामा दिएका निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको अवहेलन मुद्दा दर्ता हुने वा नहुने विवाद सम्बन्धी निवेदन उनैसँग इजलाश बहिस्कार गरेका न्यायाधीश चोलेन्द्र सम्सेर राणाको इजलाशमा पेशी