पाकेटमार पोई छुटाउन ३ लाख २४ हजार प्रहरीलाई घुस दिने श्रीमती यसरी मध्यरातमा खोरमा जाकिइन्
सार्वजनिक यातायातमा पकेटमारी गर्दागर्दै पक्राउ परेका आरोपी छुटाउन प्रहरीलाई ३ लाख २४ हजार घुस दिने महिला थुनामा पुगेकी छन्। महानगरीय प्रहरी वृत्त गौशालाले बुधबार साँझको ८ बजे नियन्त्राणमा लिएका श्रीमान छुटाउन राति १२ बजे घुस रकमसहित प्रहरी कार्यालयमा पुगेकी श्रीमतीलाई