मोदीले ओलीलाई झुक्काएर यसरी यस्तो सरप्राइज दिए
भारत भ्रमणको पहिलो दिन नै प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। मोदी निवास सेभेन रेसकोर्समा साँझ साढे ६ बजे ओली र मोदीबीच एक्लाएक्लै भेटावार्ता हुन लागेको दिल्लीस्थित दूताबासका राजनीतिक काउन्सिलर हरि ओडारीले जनाए। प्रधानमन्त्रीका