मुख्य खबर

आफ्ना दुई छोरीलाई सरकारी स्कुलमा भर्ना गराएर ७ नम्बर प्रदेशका मुख्यमन्त्री अरुलाई दिए झापड

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले दुई छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । बुधबार बिहान एक कार्यक्रमका साथ मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिक–४ मा रहेको राष्ट्रिय माविमा १४ वर्षकी छोरी पुनमलाई कक्षा ८ मा र १६ वर्षकी लक्ष्मीलाई कक्षा १०