बाबुरामका साथी र पूर्व राजा ज्ञानेन्द्रका सिकिस्त मन्त्रीलाई भेट्न प्रचण्ड पुगे उनकै अस्पताल
बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्। दाहालले उपचाररत देवकोटाई भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएको अस्पताल प्रशासनले जनाएको छ। ज्ञानेन्द्रको शाशनका समयमा देबकोटा स्वास्थ मंत्री बनाएका थिए। देवकोटाले