एकै दिन एकै समयमा पार्टी एकता तुहाउने गरी ओली र प्रचण्डले एकले अर्कालाई हाने यस्तो झटारो,दुवैको तात्यो पारो
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया ओझेल परेका बेला दुई दलका अध्यक्षले बिहीबार छुट्टाछुट्टै दिएको अभिव्यक्तिबाट एकीकरण अझै टाढा रहेको संकेत देखा परेको छ। यही बैशाख ९ गते पार्टी एकतालाई औपचारिकता दिने भनेपनि त्यसमा असफल बनेका प्रधानमन्त्री