मुख्य खबर

ओली र प्रचण्डको सबै कुरा मिल्यो,६ गते यसरी हुने भयो ड्याम्मै पार्टी एकता

पछिल्लो समय एमाले र माओवादीबीचको पार्टी एकतालाई लिएर विभिन्न आशंका बढिरहेका बेला दुवै पार्टीका अध्यक्षबीचको भेटवार्ताले एकता प्रक्रियालाई थप सक्रिय बनाएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहान दुई घन्टा छलफल चलेको थियो। चाँडै