दुई करोड नक्कली नोट छाप्ने यी चलचित्र निर्माता यसरी जाकीए प्रहरी खोरमा
उपत्यकामा ठुलो परिणाममा प्रहरीले नक्कली नेपाली नोट बरामद गरेको छ। अत्याधुनिक प्रेसमा छापिएका एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार २ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ। सक्कली