३८ सय किलो सुन तस्करीका नाइके एसएसपी खत्रीले बयानमा प्रधानमन्त्री ओलीको नाम यसरी लिए
सुनकान्ड र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका एसएसपी श्याम खत्रीले आफूलाई अहिलेको प्रधानमन्त्रीसमेतले दोसल्ला ओढाई सम्मान गरेको बयान दिएका छन्। तपाईँ आफ्नो जागिरको सिलसिलामा कहाँकहाँ बस्नुभयो भनी अदालतमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनले