राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि स्वदेश फिर्ता
काठमाण्डौ राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वास्थ्य उपचार पछि स्वदेश फर्किका छन् । केही दिन अघि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि राष्ट्रकवि घिमिरेलाई भारतको मेदान्त अस्पताल लगिएको थियो । आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका लागि घिमिरेलाई मेदान्त अस्पताल लगिएको थियो ।