मुख्य खबर

डुब्ने बेलाको घाम झैँ भएका यी पूर्वमन्त्रीलाई चाहियो पुलिसको दस्ता,गृहमन्त्रीले गराई दिए यस्तो अमिलो व्यवस्था

पटकैपिच्छेका मन्त्री वा सरकारले शुरुमा उठाउने र पछि बिर्सने एउटा विषय हो, घरेलु कामदारका रुपमा खटाइएका सुरक्षाकर्मी फिर्ती । पहुँचको आधारमा सादा पोशाकका सुरक्षाकर्मी बोक्नेमा राजनीतिक नेतृत्वका मानिस नै बढी छन् । उनीहरूको घरबाट कामदारका रुपमा खटाइएका सुरक्षाकर्मी थुत्ने कुरा